राजु अर्यालले एनआरएनए युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व आइसीसी सदस्य राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने जनाएका छन्। गएको १५ वर्ष देखि नर्वेको ओस्लोमा बसोबास गर्दै आएकाअर्याल पेशाले पेट्रोलियम इन्जिनियरिङ्ग क्षेत्रमा आबद्ध छन् । सन् २०१७ – २०१९ मा एनआरएनए नर्वेको महासचिव, सन् २०१९ – २०२१ तथा २०२१-२०२३ मा अन्तरराष्ट्रिय समन्वय परिषदको सदस्यको … Continue reading राजु अर्यालले एनआरएनए युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने